ad ad

कारोबार


सन् १९८१ को नेपाल–चीन व्यापार सम्झौता पुनरवलोकन हुने

सन् १९८१ को नेपाल–चीन व्यापार सम्झौता पुनरवलोकन हुने

नेपालखबर
असोज ८, २०८० सोमबार १४:२७, काठमाडौँ

चीन–नेपाल व्यापार र भुक्तानी सम्झौता १९८१ मा पुनरवलोकन हुने भएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा ज्वाइन्ट टेक्निकल वर्किङ ग्रुप बनाउने समझदारीमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा नेपाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी भएको छ।

वर्किङ ग्रुपले पुरानो सम्झौताको  पुनरावलोकन र परिमार्जन गर्ने उल्लेख गरिएको छ। नेपालको तर्फबाट सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .