कारोबार


२०१३.९३ विन्दुमा नेप्से, कारोबार बढ्यो

२०१३.९३ विन्दुमा नेप्से, कारोबार बढ्यो

नेपालखबर
भदौ ७, २०८० बिहिबार १५:२०, काठमाडौँ

नेप्से ३१.५२ अंकले घटेको छ। आज नेप्से ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा झरेको हो।

नेप्से परिसूचक घटेपनि कारोबार रकम बढेको छ। आज नेप्सेमा १ अर्ब ५५ करोडको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ४८ करोडको कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये १७ कम्पनीको सेयरमूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ। त्यसैगरी ४ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

आज कुथुलि बुखुरी स्मल हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।

सोल्टी होटल कम्पनीको सार्वधिक ७ करोड ८७ लाखको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad