विश्वचर्चित अमेरिकी ब्राण्ड लाइनर फ्लक्स चर्चित गायिका लेडि गागा, र्यापर डाक्टर ड्रेले पनि प्रयोग गर्दछन्।
दुई वर्षको अनुसन्धानपछि यस वाइरलेस हेडफोनको निर्माण भएको हो। यसको ध्वनी अत्यन्त आनन्ददायी छ। यो पानी प्रतिरोधी छ।
वाइरलेस चार्जिङको विशेषता भएको यस हेडफोन पाँच मिनेट चार्जगर्दा एक घन्टा सुन्न सकिन्छ। यो निकै हलुङ्गो पनि छ।
आईएमएस ग्रुपले लाइनरफ्लक्स हेडफोनको आधिकारिक विक्रेता हुन पाउँदा खुशी भएको बताएको छ। यस हेडफोन अब नेपालमै उपलब्ध हुनेछ।
यस हेडफोन सिटी सेन्टरको आइएमएस लिटर स्माइल्स सोरुम र ताम्राकार हाउसको चौथो तल्लाको आइएमएस स्मार्ट स्वरुममा गई खरिद गर्न सकिनेछ।
3
Shares
प्रतिक्रिया