आर्थिक वर्षको पहिलो महिनामा आयात र निर्यात दुवै घटेको छ।
साउनमा अयात १ खर्ब २९ अर्ब रुपैयाँ हुँदा निर्यात १३ अर्ब रुपैयाँ मात्रै निर्यात भएको हो।
२०७९ को साउनमा १ खर्ब ३१ अर्ब आयात र १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो।
आयात १.५६ प्रतिशत र निर्यात ८।६५ प्रतिशत रहेको छ। कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब रुपैयाँ भएको छ।
33
Shares

प्रतिक्रिया