आइतबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ।
भाउ घटेपछि आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइहरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार तोलाको एक लाख १० हजार चार सयमा कारोबार भएको सुन आज तोलामा एक सय रुपैयाँले घटेको हो।
चाँदी भने आज पनि तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। विगत तीन दिनदेखि चाँदीको भाउ भने स्थिर छ।
60
Shares

प्रतिक्रिया