ad ad

कारोबार


थप ३ ब्रोकरले पाए लाइसेन्स

थप ३ ब्रोकरले पाए लाइसेन्स

नेपालखबर
साउन २६, २०८० शुक्रबार १४:३३, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ।

साउन २४ गते बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .