ad ad

कारोबार


१० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने सरकारको तयारी

भारतले चामल निर्यातमा बन्देज लगाएपछि बढ्यो मूल्य
१० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने सरकारको तयारी

नेपालखबर
साउन १९, २०८० शुक्रबार १६:२४, काठमाडौँ

भारतले चामल निर्यातमा बन्देज लगाउने बित्तिकै नेपालमा मूल्य वृद्धि भएको छ।

मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले धान चामल खरिद गर्ने निर्णय गरेको छ।

नेपालले १० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने निर्णय गरेको हो।

उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले खाद्य ब्यपार  कम्पनी माफर्त खरिद गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

यसले मूल्य नियन्त्रण गर्ने मन्त्रालयको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .