कारोबार


पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, तत्काल मूल्य बढ्ने

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, तत्काल मूल्य बढ्ने

नेपालखबर
साउन १६, २०८० मंगलबार १४:२४, काठमाडौँ

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार आज नयाँ मूल्य सूची आएको हो।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो।

निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ। त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो।

निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ। जस अनुसार तत्काल मूल्य घटबढ हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .