चालू आर्थिक वर्ष २०८०।८१को मौद्रिक नीति सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको हो। बजेटलाई सहगोग बन्ने र मौद्रिक उपकरण समावेश मौद्रिक नीति सार्जजनिक भएको छ। प्रकाशित: साउन ७, २०८० आइतबार १३:२७ 261 Shares
प्रतिक्रिया