ad ad

कारोबार


घट्यो हवाई भाडा, कुन रुटमा कति कायम?

घट्यो हवाई भाडा, कुन रुटमा कति कायम?

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार १४:१५, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।

अब काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्नेछ। काठमाडौँ–धनगढीको फ्यूल र्चाज ६ हजार ६२५ रुपैयाँ थियो। अ ६ हजार १० रुपैयाँ कायम भएको छ। 

काठमाडौँ–सिमराको फ्यूल र्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँमा झरेको छ।

निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको छ।

अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .