ad ad

कारोबार


मिडिया हाउसको आम्दानीमा २५ प्रतिशत कर छुट

मिडिया हाउसको आम्दानीमा २५ प्रतिशत कर छुट

सांकेतिक तस्बिर


नेपालखबर
जेठ २१, २०८० आइतबार १३:५८, काठमाडौँ

मिडिया हाउसले कर छुट पाउने भएका छन्। चालू आर्थिक वर्षमा कमाएको आम्दानीको आयकरमा छुट पाउने भएका हुन्।

बजेटसँग सम्बन्धित आर्थिक विधेयकले आय करमा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो।

आर्थिक विधेयकमा भनिएको छ, ‘मिडिया हाउस सञ्चालन गर्ने व्यक्तिलाई चालू आर्थिक वर्षको व्यवसायिक आयकरमा २५ प्रतिशत छुट हुने छ।’

यो व्यवस्था अनुसार यो वर्ष कमाएको आम्दानीको आयकर पुस मसान्त भित्र बुझाउँदा २५ प्रतिशत छुट हुने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .