कारोबार


२०६५ सालभन्दा अघिको बक्यौता भएकालाई ५० हजार कर छुट

२०६५ सालभन्दा अघिको बक्यौता भएकालाई ५० हजार कर छुट

नेपालखबर
जेठ १५, २०८० सोमबार २१:२५, काठमाडौँ

२०६५ साल भन्दा अघिको करको बक्यौता रहेको खण्डमा सरकारले ५० हजार छुट र ब्याज मिनाहा गर्ने भएको छ।

बक्यौताको प्रति लागतमा ५० हजार रुपैयाँ सम्म र सोमा लागेको ब्याज मिनाहा हुने आर्थिक विधयेकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .