सरकारले प्रांगारिक र प्राकृतीक खेती गर्ने किसानलाई उत्पादनमा अनुदान दिइने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले प्रांगारिक र प्राकृतीक खेती गर्ने किसानलाई उत्पादनमा अनुदान दिने जनाएका हुन्।
कृषि तथा पशु बीमाको प्रिमियको अनुदानको लागि ९५ करोड विनियोजन
सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशु बीमाको प्रिमियको अनुदानको लागि ९५ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले कृषि तथा पशु बीमाको प्रिमियको अनुदानको लागि ९५ करोड विनियोजन गरेको जनाएको हुन्।
27
Shares
प्रतिक्रिया