सरकारले आगामी आर्थिक वर्षमा अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले अनुदानलाई उत्पादनमा आधारित बनाउने जनाएका हुन्। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट अर्थमन्त्री डा. महतले प्रस्तुत गरिरहेका छन्। प्रकाशित: जेठ १५, २०८० सोमबार १७:१४ 21 Shares
प्रतिक्रिया