सार्वजनिक संथानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको छ।
चालू आर्थिक वर्ष सुरु हुन अगाडिको अवस्था अनुसार सरकारको कुल लगानी ६ खर्ब नाघेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए।
उनका अनुसार सार्वजनिक संस्थानहरु मध्ये २५ वटा भने नाफामा रहेका छन्।
चालू आर्थिक वर्षमा ६ अर्ब सरकारले सेयरस्वरुप नाफा समेत पाएको छ।
33
Shares
प्रतिक्रिया