कारोबार


वैदेशिक लगानी आकर्षित गर्न सरकारको नयाँ योजना

वैदेशिक लगानी आकर्षित गर्न सरकारको नयाँ योजना

नीति तथा कार्यक्रम वाचनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १७:३१, काठमाडौँ

सरकारले वैदेशिक लगानी आकर्षित गर्न गर्न ग्रीन बन्ड, पूर्वाधार बन्ड र अन्तराष्ट्रिय समुदायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण परिचालन गर्ने भएको छ। 

सरकारले शुक्रबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उक्त कुरा बताएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .