ad ad

कारोबार


प्रभु हेलिकोप्टरले एक वर्षमा कमायो २२ करोड

प्रभु हेलिकोप्टरले एक वर्षमा कमायो २२ करोड

नेपालखबर
जेठ ४, २०८० बिहिबार १८:२८, काठमाडौँ

प्रभु हेलिकोप्टरले एक वर्षमा २२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। २०१५ मा मुक्तिनाथ एयरलाइन्स टेकओभर गरेको कम्पनीले गत आर्थिक वर्ष उक्त आम्दानी गरेको हो।

आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड आम्दानी गर्दा घाटामा रहेको कम्पनी गत आर्थिक वर्षमा २५.७१ प्रतिशत आम्दानी गरेको छ। 

प्रभु ग्रुप अन्तरगत ८ वर्षदेखी रहेको छ। कम्पनीसंग अहिले २ वटा हेलिकप्टर रहेका छन्।

केही समयअघि ४ वटा रोबिन्सन हेलिकप्टर विक्री गरेको थियो। कम्पनीको अध्यक्ष सुभास आमात्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .