कारोबार


यो वर्ष २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने

यो वर्ष २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १३:३२, काठमाडौँ

नेपालको आर्थिक वृद्धिदर यो वर्ष २.१६ प्रतिशत मात्रै हुने प्रारम्भिक अनुमान गरिएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .