कारोबार


सेयर धितो कर्जाको जोखिम भार घटाउन सांसद बजगाईंको माग

सेयर धितो कर्जाको जोखिम भार घटाउन सांसद बजगाईंको माग

नेपालखबर
बैशाख १३, २०८० बुधबार १६:४६, काठमाडौँ

संसद राजेन्द्र बजगाईंले सेयर धितोकर्जा जोखिम भार घटाउन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बजगाईंले राष्ट्र बैंक सेयरबजारमाथि निर्मम भइरहेको बताएका हुन्। 

उनले सरकारसँग साबिकमा भएको व्यवस्थाबमोजिम नै सेयर धितो कर्जा पुँजी जोखिम भारलाई १५० प्रतिशतबाट घटाउनुपर्ने बताए। 

त्यस्तै सरकारले एनजीओ/आईएनजीमाथि भ्याट गन चलाएको बताए।

उनले आर्थिक वर्ष ०७४/०७५ यता दातृनिकायसँग भ्याट रकम माग गरिरहेको उल्लेख गरे। जनसेवा गरेका निकायलाई अहिले भ्याट माग गर्न नमिल्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .