दुईवटा वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि पनि नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ। कमोडिटीमा मल्टि एसेस एन्ड डेरिभेटिभ र मल्टि डेरिभेटिभले आवेदन दिएका छन्। यसअघि नयाँ स्टक सञ्चालनको लागि पनि दुईवटा कम्पनीले आवेदन दिइसकेका छन्। प्रकाशित: बैशाख १०, २०८० आइतबार १५:३२ 24 Shares
प्रतिक्रिया