नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि हिमालयन स्टक एक्सचेञ्जको आवेदन परेको छ।
शुक्रबार हिमालयन स्टक एक्सचेञ्जको नामबाट नेपाल धितोपत्र बोर्डमा आवेदन परेको एक अधिकारीले जानकारी दिए।
नयाँ स्टक सञ्चालनको लागि आवेदन दिने वैशाख १० गते अन्तिम दिन भए पनि सार्वजनिक विदा हुँदा सोमबारसम्म आवेदन दिन मिल्ने ती अधिकारीले बताए।
नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। यो सर्वसाधारणको सेयरसहित हो। संस्थागतले ७० प्रतिशत लगानी गरे हुन्छ।
36
Shares
प्रतिक्रिया