सेयरबजार परिसूचक नेप्से २३ दशमलव ६४ अंकले घटेको छ।
आज ९१ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ३१ लाख ३९ हजार कित्ता सेयर कारोबार भएको छ।
आज सोमबार सबै भन्दा धेरै कमाउने आदर्श लघुवित्त रहेको छ भने सबै भन्दा धेरै गुमाउनेमा सनराइज ब्लुचिप फण्डका लगानीकर्ता रहेका छन्।
सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोको भएको छ। जसको २ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ।
24
Shares
प्रतिक्रिया