ad ad

कारोबार


नयाँ वर्ष मनाउन एकैपटक आए १८१ चिनियाँ, पर्यटनमन्त्रीले गरे स्वागत (तस्बिर)

नयाँ वर्ष मनाउन एकैपटक आए १८१ चिनियाँ, पर्यटनमन्त्रीले गरे स्वागत (तस्बिर)

तस्बिरहरू : पर्यटनमन्त्री किराँतीको फेसबुकबाट।


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १०:४८, काठमाडौँ

नयाँ वर्ष मनाउन लागि चिनियाँ पर्यटकको टोली बिहीबार बिहान नेपाल आएका छन्। कोभिड माहामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब आउन थालेका हुन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चिनियाँ पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।

१८१ जना चिनियाँ पर्यटक जहाज चार्टड गरेर काठमाडाैँ आइपुगेका हुन्। 

‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, पर्यटन मन्त्रीले उल्लेख गरेका छन्,‘ भोलिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .