कारोबार


आगामी वर्ष कुन शीर्षकको कर घटाउन वा बढाउन आवश्यक छ, मागियो सुझाव

आगामी वर्ष कुन शीर्षकको कर घटाउन वा बढाउन आवश्यक छ, मागियो सुझाव

नेपालखबर
चैत ७, २०७९ मंगलबार १३:२, काठमाडौँ

आर्थिक वर्ष २०८०/०८१ को आर्थिक ऐन तर्जुमाको काम सुरु भएको छ।

अर्थ मन्त्रालयले गठन गरेको राजस्व परामर्श समिति सुझाव माग गरेको हो। 

मन्त्रालयले ९ वटा उपसमिति बनाएर सुझाव माग गरेको छ। 

आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उपसमिति, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमिति, कृषि ऊर्जा तथा पर्यटन उपसमिति, बैंक वित्तीय संस्था बीमा सहकारी तथा पुँजीबजार उपसमिति, गैरकर उपसमिति, अन्तर्सरकारी राजस्व व्यवस्थापन उपसमिति, राजस्वसम्बन्धी ऐन नियम प्रशासनिक सुधार उपसमिति गठन भएको छ।

उक्त उपसमितिहरुको छुट्टाछुट्टै इमेल ठेगाना रहेको र सम्बन्धित सुझाव माग भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad