नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का उच्च अधिकारीहरुले उद्योग वणिजय तथा आपूर्ति सचिव मधुकुमार मरासिनीसँग भेट गरेको छ।
सीसीपीआईटी उपाध्यक्ष झाङ साओगाङ नेतृत्वको टोलीले भेटको क्रममा नेपाल र चीन बीचको द्वीपक्षिय बयपार र लगानीको सहकार्यबारे सोमबार छलफल भएको वणिज्य मन्त्रालयले जनाएको छ।
उपाध्यक्ष झाङ साओगाङ नेतृत्वको टोलीले चीन जोडिएर आयत निर्यात गर्ने व्यवसायीसँग पनि भेटघाट गरेको छ।
नेपालमा चिनियाँ बैंकको शाखा सञ्चालन गर्न सकरात्मक रहेको बताउँदै उनले त्यसका लागि अध्धयन भइरहेको जानाकारी पनि दिएका छन्।
21
Shares
प्रतिक्रिया