ad ad

कारोबार


१ अस्ट्रेलियन डलर साट्दा ९१ रुपैयाँ पाइने, यस्तो छ आजको विनिमय दर

१ अस्ट्रेलियन डलर साट्दा ९१ रुपैयाँ पाइने, यस्तो छ आजको विनिमय दर

नेपालखबर
फागुन १, २०७९ सोमबार ११:३८, काठमाडौँ

आज १ अस्ट्रेलियन डलर साट्नेले ९१.५१ रुपैयाँ पाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर खरिदकर्ताले भने १ को ९१.१० रुपैयाँ तिर्नुपर्नेछ। 

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१.७० रुपैयाँ र बिक्री दर १३२.३० रुपैयाँ तोकिएको छ। 

युरो १ को खरिद तथा बिक्री दर क्रमशः १४०.६२ र १४१.२६ रुपैयाँ रहेको छ भने पाउन्ड स्टर्लिङ १ को १५८.८३ र १५९.५५ रुपैयाँ रहेको छ। 

कुनको कति मूल्य? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .