सरकारले हालसम्म मापदण्ड कार्यविधि निर्देशिका स्वीकृत नभएका कार्यक्रम हाललाई पूर्ण वा आंशिक रुपमा स्थगन गर्ने भएको छ।
आइतबार अर्थमन्त्री विष्णु पौडेलले अर्धवार्षिक समीक्षा गर्दै सो कुरा बताएका हुन्।
पौडेलले अहिले स्थगन गरेका कार्यक्रम स्रोतको आधारमा क्रमश: फुकुवा गर्दै जाने बताए।
प्रतिक्रिया