ad ad

कारोबार


आफूसँग भएको विदेशी मुद्रा सटही गर्नेलाई आज फाइदा, बढ्यो मूल्य (विवरण)

आफूसँग भएको विदेशी मुद्रा सटही गर्नेलाई आज फाइदा, बढ्यो मूल्य (विवरण)

नेपालखबर
माघ २४, २०७९ मंगलबार ११:३५, काठमाडौँ

आज विदेशी मुद्राको मूल्य बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरो, पाउन्डलगायतको विनिमय १ रुपैयाँले बढेको हो। 

आज अमेरिकी डलर १ को खरिद दर १३२.०७ र बिक्री दर १३२.६७ रुपैयाँ, युरो १ को खरिद दर १४२.१५ र बिक्री दर १४२.७९ रुपैयाँ रहेको छ। 

त्यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ९१ र बिक्री दर ९१.४१ रुपैयाँ रहेको छ। 

अन्य मुद्राको विनिमय दर कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .