ad ad

कारोबार


विदेशी मुद्राको मूल्य कति? यस्तो छ आजको दर (विवरण)

विदेशी मुद्राको मूल्य कति? यस्तो छ आजको दर (विवरण)

नेपालखबर
माघ २३, २०७९ सोमबार १२:४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ। 

यसअनुसार आज १ अमेरिकी डलरको खरिद दर १३०.६३ र बिक्री दर १३१.२३ रुपैयाँ रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १४१.०२ र बिक्री दर १४१.६६ रुपैयाँ रहेको छ। 

बेलायती मुद्रा पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७.४६ र बिक्री दर १५८.१८ रुपैयाँ रहेको छ। 

अन्य कुन मुद्राको मूल्य कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .