ad ad

कारोबार


पञ्चकन्या समूहको सीपीभीसी पाइप

पञ्चकन्या समूहको सीपीभीसी पाइप

नेपालखबर
पुस १३, २०७६ आइतबार ७:१२,

पञ्चकन्या समूह उत्पादन र गुणवत्ताको सवालमा सधैं अग्रणी हुँदै आएको कम्पनी हो। त्यस्तै नौ वर्षदेखि सीपीभीसी पाइपको बजारमा नाम बलियो हुँदै आएको कम्पनीले जनाएको छ।

पञ्चकन्या समूह नेपालको पहिलो कम्पनी हो जहाँ सीपीभीसी पाइपको कच्चा माल जापानबाट आयात गरी नेपालमा निर्माण गरिन्छ।

सीपीभीसी पाइप पहिलो पटक नेपालमा सुरु भएको हुनाले नेपाल गुणस्तरबाट उत्पादनसम्बन्धी कुनै विशिष्टीकृत चिह्नहरू लिएको थिएन।

त्यसैले आईएस१५७७८ को प्रमाणपत्र प्राप्त गर्न ब्यूरो कार्यालय भारतीय मानकबाट प्रमाणपत्र लिएको थियो। त्यसैगरी , सीपीभीसी पाइपले अमेरिकी मानक प्रमाणीकरण पनि प्राप्त गरेका छन् ।

नेपाल गुणस्तरबाट प्राप्त गरिएको विशिष्टतापछि पञ्चकन्य सीपीभीसी पाइप पहिलो नेपाल गुणस्तर ५ सय ७० प्रमाणीकरण प्राप्त गर्ने कम्पनी हो। त्यसैगरी, पञ्चकन्या ट्यान्की र पाइप भारतीय निर्यात पनि भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .