नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको दर हेरफेर गरेको छ।
आज अस्ट्रेलियन डलरको दरबाहेक अन्यमा खासै परिवर्तन भएको छैन। आज १ अस्ट्रेलियन डलर ८९.४० रुपैयाँमा किन्न सकिन्छ भने ८९.८१ रुपैयाँमा बिक्री गर्न सकिन्छ।
अघिल्लो दिन भने अस्ट्रेलियन डलर खरिद दर ९१.१० रुपैयाँ र बिक्रीदर ९१.५२ रुपैयाँ थियो। आज भने यो मुद्रा सस्तो भएको हो।
स्थिर विनिमय दर भएको भारतीय मुद्रा भने १०० भारु १६० रुपैयाँमा खरिद र १६०.१५ रुपैयाँमा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् कुन विदेशी मुद्राको दर कति?

75
Shares

प्रतिक्रिया