ad ad

कारोबार


युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

नेपालखबर
पुस २७, २०७९ बुधबार १८:१३, काठमाडौँ

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड गाभिने भएका छन्। 

मंगलबार दुई कम्पनीबीच मर्जर सम्झौता भएको हो। सम्झौतामा दुवै कम्पनीका मर्जर समितिका सञ्चालकहरु रविन्द्रराज पन्त र चिरञ्जीवी द्वाले हस्ताक्षर गरेका छन्। 

गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड हुने सहमति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .