कारोबार


माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १३:५९, काठमाडौँ

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्।

सोमबार बसेको सञ्चालक समितिले उनलाई अधयक्षको जिम्मेवारी दिएको हो। 

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते दिएको राजीनामा सञ्चालक समितिले  सोमबार स्वीकृत समेत गरेको हो।

उनको राजीनामा स्वीकृत भएसँगै संथापक सेयरधनीबाट उपेन्द्र महतोलाई अध्यक्ष चयन गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .