एमालेले २ वर्षमा नेपाललाई पूर्ण साक्षरता घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।
नेकपा एमालेले हरेक पालिकामा २३ वटा प्राविधिक विद्यालय सञ्चालन गर्ने उल्लेख गरेको हो।
उच्च शिक्षा अध्ययनको लागि विदेश जानुपर्ने बाध्यकारी अवस्था अन्त्य गर्ने घोषणा गरेको छ।
सरकारी अनुदानबाट सञ्चालन रहेका विद्यालय, महाविद्यालय र विश्वविद्यालयलाई रोजगारी केन्द्रित स्तरिकरण गर्ने भएको छ।
वार्षिक ५ लाख रोजगारी सृजना गर्ने प्रतिवद्धता जनाएको छ।
24
Shares
प्रतिक्रिया