सुन तोलामा सय रुपैयाँ सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ९३ हजार र तेजाबी सुन आज ९२ हजार ५ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।
अघिल्लो दिन छापावाल सुन ९३ हजार १ सय र तेजाबी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन १ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
45
Shares
प्रतिक्रिया