भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतकी वित्तमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन्।
राजदूत शर्माका अनुसार भेटका क्रममा दुई देशबीचको सम्बन्ध मजबुत पार्न आर्थिक क्षेत्रका विविध पक्षबारे कुरा भएको थियो।
नेपाल–भारत सम्बन्ध थप मजबुत पार्न आर्थिक, वित्तीय र बैंकिङ रुपान्तरणका सम्भावित क्षेत्रबारे कुराकानी भएको राजदूत शर्माको भनाइ छ।
33
Shares

प्रतिक्रिया