ad ad

कारोबार


एक वर्षमा १ खर्ब १५ अर्ब थपियो बेरुजु, ५० अर्ब २९ करोड फर्छ्योट (पूर्णपाठ)

एक वर्षमा १ खर्ब १५ अर्ब थपियो बेरुजु, ५० अर्ब २९ करोड फर्छ्योट (पूर्णपाठ)

नेपालखबर
असार २९, २०७९ बुधबार १७:०, काठमाडौँ

एक वर्षमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु रकम थप भएको छ।

उक्त अवधिमा ५० अर्ब २९ करोड फर्छ्योट भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु ४ खर्ब २० करोड पुगेको छ। अद्यावधिक कारबाही समेत गरेर टुङ्ग्याउनुपर्ने रकम भने ८ खर्ब २९ अर्ब १५ करोड पुगेको हो। 

महालेखा प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्ममा बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेकोमा फर्छ्योट रकम घटाई यो वर्ष थप भएको रकम जोड्दा ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो। 

कारबाही गरी टुंगो लगाउनुपर्ने रकम समेत गरेर ८ खर्ब २९ अर्ब १५ करोड पुगेको हो। 

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .