सार्वजनिक खरिद अनुमगमन कार्यालयले आधा दर्जन सार्वजनिक निकायलाई कालो सूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सूचना प्रकाशन गरी सहारा निर्माण सेवा (वीरेन्द्रनगर), जोन्सन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि (काठमाडौँ), सर्वोद्वार, फ्रेन्ड्स-श्रेष्ठ-जेभी (कोटेश्वर), एस्पियल गुप्र एन्ड इन्जिनियर्स (विराटनर), एम/एस जोन्डिङ इन्टरनेसनल इन्जिनियरिङ को. लि. (चाइना) र मिसु ट्रेडिङ (चितवन) लाई कालोसूचीमा राखिएकाे जानकारी दिएको हो।
कालो सूचीमा राख्न नपर्ने कारणसहित सूचना प्रकाशन भएको ७ दिनभित्र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ (क) को प्रयोजनार्थ स्पष्टीकरण पेस गर्न सार्वजनिक खरिद अनुमगमन कार्यालयले चेतावनी दिएको छ।

300
Shares

प्रतिक्रिया