कारोबार


पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे

पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १३:२४,

नेपाल आयल निगमले पेट्राेल डिजल र मट्टितेलमा मूल्य बृद्धि गरेकाे छ।

निगमले पेट्राेल डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएकाे हाे। नयाँ मूल्य अनुसार अब पेट्राेल १०९ रुपैयाँ प्रतिलिटर पुगेकाे छ भने डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पुगेकाे छ।

बढेकाे मूल्य साेमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad