काठमाडौं महानगरपालिकाको सबै कार्यालयमा सीसीटीभी जडान हुने भएको छ।
महानगरको कामलाई निगरानी गर्न सीसीटीभी जडान हुने भएका हुन्।
मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुतगर्दै सेवा प्रवाहलाई प्रत्यक्ष निगरानीमा राखिने उल्लेख गरेका छन्।
डिजिटल अर्बन सेक्युरिटीको लागि सीसीटीभी जडान गर्न नेपाल प्रहरीसँग समन्वय गरिने उल्लेख छ।
51
Shares

प्रतिक्रिया