काठमाडौं महानगरले महानगरभित्र सञ्चालन हुने सबै सार्वजनिक यातायातलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने भएको छ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सबै कम्पनीहरुसँग सहकार्य गरेर एकद्वार प्रणालीमा सञ्चालन गरिने जानकारी दिएका हुन्।
आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सो नीति लिइनलागेको जानकारी दिए।
1.9k
Shares

प्रतिक्रिया