सरकारले विद्युत महशुल दरमा पुनरवलोकन गर्ने भएको छ।
विद्युत खपत बढाउन र खाना पकाउने ग्यासको विस्थापनलाई गर्न महशुल घटाउने भएको हो।
आगामी वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न थप चार्जिङ स्टेसन बनाउने भएको छ।
विद्युतको स्मार्ट मिटर जडानकार्यलाई तीव्रता दिइने भएको छ। विपन्नलाई निःशुल्क विद्युत मिटर राखिने भएको छ।
आगामी २ वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने लक्ष्य राखिएको छ।
69
Shares
प्रतिक्रिया