कारोबार


सरकारको नीति : १ वर्षमा ७ सय मेगावाट विद्युत् उत्पादन थप गर्ने

सरकारको नीति : १ वर्षमा ७ सय मेगावाट विद्युत् उत्पादन थप गर्ने

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १७:२६, काठमाडौँ

आगामी आर्थिक वर्षमा थप ७ सय मेगावाट विद्युत थप गरिने भएको छ। 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्यादेवी भण्डारीले ७ सय मेगावाट विद्युत थप गर्ने जानकारी दिएकी हुन्। 

उनका अनुसार निजी क्षेत्र र सरकारले निर्माण गरिरहेको जलविद्युत् आयोजना सम्पन्न गरी ७ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा मिसाउने भएको हो। 

त्यस्तै सरकारले आगामी वर्षमा जलाशययुक्त आयेजना र नदी बेसिनमा आधारित जोड्ने गरी ४ केभीए क्षमताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसारणलाइन निर्माण गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .