कारोबार


आगामी आर्थिक वर्षको बजेटमा सरकारको प्राथमिकता : कृषि  र यातायात

आगामी आर्थिक वर्षको बजेटमा सरकारको प्राथमिकता : कृषि  र यातायात

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १६:४३, काठमाडौँ

आगामी आर्थिक वर्षको प्राथमिकतामा सरकारले कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई राखेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले आर्थिक संवाहकको रुपमा उक्त क्षेत्रलाई राखिएको जानकारी दिएकी हुन्। 

उनले संसदको संयुक्त बैठकसमक्ष भनिन्, ‘मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गरिनेछ। कृषि, यातायात, सूचना प्रविधि, ऊर्जा पर्यटन आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाई आर्थिक पुनरुत्थानको विशेष कार्यक्रम उत्थानशील अर्थतन्त्र निर्माण गरिनेछ।’ 

मूल्य वृद्धिलाई नियन्त्रण गर्ने समेत उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .