कारोबार


कारोबारको २ घण्टा नहुँदै सेयरबजारमा पहिरो

कारोबारको २ घण्टा नहुँदै सेयरबजारमा पहिरो

नेपालखबर
फागुन १, २०७८ आइतबार १२:४४, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजारमा पहिरो गएको छ। 

११ बजे सुरु भएको कारोबार दोस्रो घण्टा पूरा नहुँदै ३.२४ प्रतिशतले घटिसकेको छ। 

१२ः४२ बज्दासम्म नेप्से ९०.७० अंकले र सेन्सिटिभ सूचक १३.६३ अंकले ओरालो लागेको हो। 

यो अवधिसम्म २ अर्ब ८५ करोड ९६ लाख ४६ हजारको कारोबार भएको छ। सबै समूहको सूचक राताम्य भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad