सिद्धार्थ बैंकले नुवाकोटको बट्टारमा नयाँ शाखा स्थापना गरेका छ।
शाखाको उद्घाटन विदुर नगरपालिका मेयर सन्जु पण्डितले शुक्रबार एक कार्यक्रमबीच गरे।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया