नेपाली बजारमा मंगलबार सुनको भाउ सोमबारको तुलनामा ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छा त्यस्तै तेजावी सुनको भाउ पनि ९१ हजार ८०० मा झरेको छ।
चाँदीको भाउ पनि सोमबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।
642
Shares

प्रतिक्रिया