ad ad

कारोबार


सीजी नेटले ५० एमबीपीएसको इन्टरनेट साढे ६ सय रुपैयाँमा दिने

सीजी नेटले ५० एमबीपीएसको इन्टरनेट साढे ६ सय रुपैयाँमा दिने

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १२:२१, काठमाडौँ

सीजी नेटले नयाँ आफर सार्वजनिक गरेको छ। जस अनुसार सुपर सस्तो प्याकेज घोषणा गरेको हो। 

कम्पनीका अनुसार ५० एमबीपीएस इन्टरनेट स्पिडलाई ६ सय ४९ रुपैयाँ मासिक शुल्कमा दिने भएको हो। 

यसले विद्यार्थी, साना तथा मझौला व्यापारका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ। 

त्यस्तै घरायसी प्रयोगको लागि उपयोगी हुने र कम पैसामा नै ५० एमबीपीएसको इन्टरनेट उपभोक्ताले पाएर उनीहरुको काम पूरा हुने कम्पनीले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .