कारोबार


सुनको मूल्य ह्वात्तै घट्यो

सुनको मूल्य ह्वात्तै घट्यो

नेपालखबर
असोज १, २०७८ शुक्रबार ११:५७, काठमाडौँ

सुनको मूल्य ह्वात्तै घटेको छ। 

आज प्रतितोला १ हजार ४ सय रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो। 

बिहीबार छापावाला सुन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। 

बिहीबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १ सय ७० रुपैयाँ प्रतितोला कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad