भारतमा केही दिनयता लगातार ठूलो संख्यामा कोरोना संक्रमित थपिइरहेका छन्।
यसै क्रममा बिहीबार एकैदिन भारतमा १७ हजार २९६ जनालाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
योसँगै भारतमा संक्रमितको कूल संख्या ४ लाख ९० हजार ४ सय १ पुगेको छ।
तीमध्ये १५ हजार ३ सय १ जनाको मृत्यु भइसकेको छ। बिहीबार ४ सय ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया